info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।स्वा., र एक जना सहायक भू–संरक्षण अधिकृत २, इन्जि.जियोलोजी १, ईन्जि.सिभिल ईरिगेशन १ गरी जम्मा ५ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

शाखाको कार्य विवरण 

१. राष्ट्रियस्तरमा रहेको वृहत् पहिराहरुको सर्वेक्षण, जोखिम आंकलन, सम्वेदनशीलता अध्ययन र अभिलेखिकरण गर्ने,

  • पहिरो समस्या पहिचान
  • सर्वेक्षण र अनुसन्धान
  • जोखिम विश्लेषण
  • सूचना अध्यावधिक

२. वृहत् पहिरोहरुको व्यवस्थापनका लागि आवश्यक नीति, नियम, कानून तर्जुमा एवम् नियमन कार्यहरु गर्ने, गराउने

  • नीति, रणनीतिको मस्यौदा तयारी
  • सरोकारवालाहरुसंग अन्तरक्रियात्मक छलफल
  • फिल्ड अनुगमन निरीक्षण (नमुना साईट÷संवेदनशिल स्थानमा

३. पहिरोहरुको रोकथाम तथा व्यवस्थापनका लागि प्रविधिमूलक कार्यक्रमहरुको विकास, विस्तार सम्वन्धि कार्यहरु गर्न अन्य शाखाहरुसंग समन्वय र सहजीकरणको वातावरण श्रृजना गर्ने, गराउने

  •  साइट सर्भे, लागत अनुगमन
  •  सरोकारवालाहरुसँग साझेदारी छलफल अन्तरक्रिया
  • कार्यान्वयन चरणका क्रियाकलाप

४. विभिन्न भूपरिधिस्तरमा पहिरोवाट हुन जाने असरहरु समेत समावेश गरी ीबलमकष्मिभ ब्तबिक तयार गर्न र सो सम्वन्धि जानकारी प्रदेश र स्थानीय सरकारलाई गराउनको लागि आवश्यक सहजीकरण गर्र्ने, गराउने

  •  पहिरो एटलास तयारी
  • प्रादेशिक सरकारलाई आदनप्रदान
  •  स्थानिय सरकारलाई आदनप्रदान

५. आकस्मिक रुपमा पहिरोवाट हुने राष्ट्रियस्तरको क्षतिको च्बउष्म म्बmबनभ ब्ककभककmभलत गर्ने, गराउने

  • आकस्मिक पहिरो व्यवस्थापन र पहिचान
  • तत्काल फिल्ड सर्भे, ल. ई.
  • व्यवस्थापकिय योजना तर्जुमा

६. प्रदेश सरकारसंग समन्वय तथा सहकार्य गरी पहिरो रोकथामको रणनैतिक योजना तयार तथा कार्यान्वयन, गराउने

  • सहकार्य समन्वयात्मक पहिरो व्यवस्थापन योजना, कार्यान्वयनका लागि गोष्ठि, सेमिनार

७. विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने