info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

||
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

सिमसार संरक्षण शाखा


शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।स्वा., एक जना सहायक भू–संरक्षण अधिकृत १, कृ. इन्जि. १, गरी जम्मा ३ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

शाखाको कार्य विवरण 

१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान भएका सिमसार तथा तालतलैयाहरुको सर्वेक्षण तथा अभिलेखिकरण

  •  नक्साङ्कन तथा फिल्ड भ्रमण
  • तालतलैया सर्वेक्षण
  • सूचना फाराम तयारी
  • तथ्याङ्क संकलन, प्रविष्ठ र अध्यावधिक
  • थिग्रिकरण सर्भे
  • व्यवस्थापकीय कार्ययोजना तर्जुमा र कार्यान्वयन
  • कार्ययोजना अन्तरक्रिया

२. जलाधार स्तरमा हुने थिग्रिकरण सर्वेक्षण तथा यसको व्यवस्थापनको लागि आवश्यक योजना, नीति, कार्यक्रम तथा नियमन

  •  नीतिको मस्यौदा तर्जुमा
  • अन्तरक्रियात्मक छलफल
  • नीतिगत अन्तरक्रिया र समन्वय

३. सिमसार क्षेत्रको दिगो व्यवस्थापनको लागि एकीकृत जलाधार व्यवस्थापन कार्य गर्ने

  •  जलाधार क्षेत्रमा सरोकारवालाहरु सहितको एकीकृत कार्ययोजना तयारी र कार्यान्वयन
  •  सरोकारवालाहरु सँग समन्वय र सहकार्यको व्यवस्थापन कार्य (सञ्जाल निर्माण)

४. तालतलैयाहरुको पुनर्जलभरण सम्बन्धि आवश्यक प्रविधिमूलक कार्यहरु गर्ने

  •  स्थलगत सर्भे र बस्तुस्थितिको विश्लेषण
  • डिजाईन तथा लागत अनुमान
  • कार्यान्वयन चरण समुदाय परिचालन, निर्देशिका तयारी
  • अनुगमन तथा मूल्याङ्कन

५. विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने (दैनिक १ घण्टा)

Image

महानिर्देशक

शिव कुमार वाग्ले

js.dg@dofsc.gov.np

015327574

Image

उप महानिर्देशक

गणेश पौडेल

js.watershed@dofsc.gov.np

Image

उप महानिर्देशक

रविन्द्र महर्जन

js.mgmt@dofsc.gov.np

9851203626

Image

उप महानिर्देशक

दिपक ज्ञवाली

js.fwpd@dofsc.gov.np

9851147255