शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उपसचिव प्रा।, र एक जना सहायक वन अधिकृत गरी जम्मा दुर्इ जना कर्मचारीहरुको आवश्यकता पर्ने देखिन्छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।
शाखाको कार्य विवरण
१. विभिन्न वन क्षेत्रहरुको भौगोलिक सूचना प्रणालीको आधारमा सिमाङ्कन सम्बन्धी
२. वन व्यवस्थापन प्रणाली अनुसार क्रियाशिल वन उपभोक्ता समूहहरुको स्रोत नक्शांकन अध्यावधिक गर्ने सम्बन्धि
३. दुर सम्वेदन प्रणाली तथा भौगोलिक सूचना प्रणालीको माध्यमबाट भू उपयोगिता परिवर्तन अध्यावधिक सम्बन्धि
४. वन डढेलो आंकलन, नक्शांकन तथा अद्यावधिक सम्बन्धी
५. विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने