
सम्पर्क ठेगानाः रत्न नगर नगरपालीका वार्ड नं. 0९ चितवन
मो नं: 985५०९२२२५
ईमेलः talimkendra47@gmail.com
कार्यालयको कार्यक्षेत्रः पाँचथर, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रौतहट, वारा, पर्सा, मकवानपुर, ललितपुर, काठमाण्डौ, धादिङ्ग, गोरखा, चितवन, तनहुँ, कास्की, नवलपरासी (पुर्व, पस्चिम), रूपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखांची, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, डडेल्धुरा र बाजुरा जिल्लाहरू
कार्यालय प्रमुखः श्री बिष्णु प्रसाद न्यौपाने
कार्यालय फो.नं. 0५६-५६००५४ मो.नं. 985५०६१३५८
सूचना अधिकारी नाम र पद: बलेन्द्र राम हरिजन (सह-लेखापाल)
सम्पर्क नं. 98५७६३३६०२
कर्मचारीको विवरण
१. बिष्णु प्रसाद न्यापाने कार्यालय प्रमुख
२. माधव प्रसाद उप्रेती टे. सुवेदार
३. राम दयाल साह कानु टे. सुवेदार
४. कुल बहादुर राना जमदार
५. छटु महता जमदार
६. बलेन्द्र राम हरिजन सह-लेखापाल
7. सशस्त्र वन रक्षक सिपाही २४ जना
8. पदम बहादुर कुँवर का.स.
9. समशेर बहादुर थापा ह.स.चालक
सेवा प्रवाह क्षेत्रः मुख्य मुख्य कामहरु उल्लेख गर्ने
- तालिम संचालन रिफ्रेसर तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, GPS तालिम अदि ।
- हात हतियार मर्मत तथा सहयेगी सामाग्री वितरण ।
- डिभिजन वन कार्यालयमा रहेका सशस्त्र वन रक्षक तथा हात हतियारको अनुगमन तथा निरिक्षण ।
- डिभिजन वन कार्यालयहरूबाट माग भएको अवस्थामा स.व.र.जनशक्ती परिचालन।