info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू संरक्षण बिभाग
नागरिक वडापत्र

सि.नं. प्रदान गर्ने सेवा (कार्य बिबरण) पेश गर्नु पर्ने कागजात सम्पर्क शाखा सम्पर्क महाशाखा सेवा प्राप्त गर्दा लाग्ने दस्तुर कार्यसम्पन्न गर्दा लाग्ने समय उजुरी/गुनासो सुन्ने अधिकारी
IEE/EIA सम्वन्धी सहमती तोकिए बमोजिमका कागजात साइटिस वन  वन्यजन्तु संरक्षण  दस्तुर नलाग्ने ७ दिन महाशाखा प्रमुख
साइटिसमा सूचीकृत प्रजातीको संकलन ओसार पसार सम्वन्धी पत्र ३ दिन
साइटिसमा सूचीकृत प्रजातीको सारतत्व ओसार पसार सम्वन्धी पत्र ४ दिन
साइटिसमा सूचीकृत प्रजातीको नर्सरी नमूना दर्ता हक अधिकार सम्वन्धी  ७ दिन
अनुमति पत्र तथा निकासी पैठारी प्रमाणपत्र जारी गर्दा लाग्ने दस्तुर तोकिए बमोजिमका कागजात प्रचलित कानून बमोजिम ४ दिन महाशाखा प्रमुख
वन तथा भू संरक्षण बिभागबाट उपलव्ध गराइने तथ्याङ्कहरु प्राप्त गर्न   प्रमाणिकरण दस्तुर नलाग्ने ३ दिन महाशाखा प्रमुख
वन तथा वन्यजन्तु अध्ययन अनुसन्धान सिफारिस बेबसाइटमा राखिएको (www.dofsc.gov.np) वन वन्यजन्तु संरक्षण वन वन्यजन्तु संरक्षण प्रचलित कानून बमोजिम १० दिन महाशाखा प्रमुख
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुलाइ राष्ट्रिय वन क्षेत्र भोगाधिकार सम्वन्धी तोकिए बमोजिमका कागजात वन संरक्षण वन वन्यजन्तु संरक्षण दस्तुर नलाग्ने ३० दिन महाशाखा प्रमुख
भू संरक्षण तथा एकिकृत जलाधार ब्यवस्थापन सम्वन्धी संघीय नीति, नियम, मापदण्ड तथा कानून सम्वन्धी जानकारी उपलव्ध गराइने तोकिए बमोजिमका कागजात संवेदनशील जलाधार जलाधार तथा पहिरो ब्यवस्थापन दस्तुर नलाग्ने ३ दिन महाशाखा प्रमुख
१० पहिरोजन्य तथ्याङ्क एवं बिपद जोखिम नयूनीकरण भू स्खलन, ताल तलैया संरक्षण, नदी प्रणाली व्यवस्थापन सम्वन्धी सूचना प्रबिधि सम्वन्धी जानकारी उपलव्ध गराउने तोकिए बमोजिमका कागजात महाशाखा अन्तर्गत सम्वन्धीत शाखाहरु जलाधार तथा पहिरो ब्यवस्थापन दस्तुर नलाग्ने ३ दिन महाशाखा प्रमुख
११ एकिकृत जलाधार ब्यवस्थापन, भू स्खलन, पहिरो, बिपद व्यवस्थापन सम्वन्धी प्राबिधिक परामर्श उपलव्ध गराइने  तोकिए बमोजिमका कागजात पहिरो ब्यवस्थापन जलाधार तथा पहिरो ब्यवस्थापन दस्तुर नलाग्ने ७ दिन महाशाखा प्रमुख
१२ संघीय संरचना अनुसार मातहत रहेका कार्यहरु,  आयोजना,  परियोजनाद्वारा संचालित क्रियाकलापहरुको जानकारी तथा सूचना उपलव्ध गराउने प्रयोजन खुलाइ तोकिए वमोजिमका कागजातहरु योजना तथा जलाधार सूचना प्रणाली जलाधार तथा पहिरो ब्यवस्थापन दस्तुर नलाग्ने ७ दिन महाशाखा प्रमुख
१३ वार्षिक वजेट तथा कार्यक्रम खर्च गुनासो व्यवस्थापन तथा सम्वन्धित सूचनाहरु उपलव्ध गराउने  तोकिए बमोजिमका कागजात योजना तथा जलाधार सूचना प्रणाली जलाधार तथा पहिरो ब्यवस्थापन दस्तुर नलाग्ने ३ दिन महाशाखा प्रमुख
१४ अभिलेखिकरण भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान भएका सिमसार क्षेत्रहरु सम्वन्धी तथ्याङ्क उपलव्ध गराउने  तोकिए बमोजिमका कागजात सिमसार संरक्षण जलाधार तथा पहिरो ब्यवस्थापन दस्तुर नलाग्ने ३ दिन महाशाखा प्रमुख
१५ वन उद्यम तथा पर्यापर्यटन प्रवर्द्धन सम्वन्धी कार्यको जानकारी तोकिए बमोजिमका कागजात सामाजिक  वन व्यवस्थापन दस्तुर नलाग्ने २ दिन महाशाखा प्रमुख
१६ भौगीलिक सूचनाको आधारमा  वन डढेलो आगलागी सम्वन्धी जानकारी प्रदान गराउने तोकिए बमोजिमका कागजात भौगोलिक सूचना प्रणाली तथा नक्साँकन वन व्यवस्थापन दस्तुर नलाग्ने २ दिन महाशाखा प्रमुख
१७ वन व्यवस्थापन सम्वन्धी नीति, नियम, ऐन, निर्देशिका, मापदण्ड तथा कानून सम्वन्धी जानकारी उपलव्ध गराउने  तोकिए बमोजिमका कागजात व्यवस्थापन/एन नियम परामर्स वन व्यवस्थापन दस्तुर नलाग्ने २ दिन महाशाखा प्रमुख
१८ वन विउ बिरुवा उत्पादन संकलन बृक्षारोपण वन सम्वर्धन सम्वन्धी जानकारी गराउने तोकिए बमोजिमका कागजात वन संवर्द्धन वन व्यवस्थापन दस्तुर नलाग्ने २ दिन महाशाखा प्रमुख
१९ सामुदियक वन, साझेदारी वन, कबुलियती वन तथा अन्य समुदायमा आधारित वन सम्वन्धी जानकारी गराउने तोकिए बमोजिमका कागजात सामाजिक वन वन व्यवस्थापन दस्तुर नलाग्ने ३ दिन महाशाखा प्रमुख
२० निजी वन बिकास, सार्वजनिक जग्गामा वन बिकास, कृषि प्रर्वधन , शहरी वन सम्वन्धी जानकारी गराउने तोकिए बमोजिमका कागजात निजी तथा सार्वजनिक वन वन व्यवस्थापन दस्तुर नलाग्ने ३ दिन महाशाखा प्रमुख
२१ सेवा प्रदायकलाइ वस्तु निर्माण तथा सेवाको भुक्तानी तोकिए बमोजिमका कागजात आर्थिक प्रशासन    दस्तुर नलाग्ने ३ दिन महानिर्देशक
द्रष्टव्यः-            
१. यस संग सम्वन्धित तोकिए बमोजिमका कागजातहरुको चेकलिष्ट सम्वन्धित शाखा/हेल्प डेस्कबाट उपलव्ध हुने, 
२. लाग्ने दस्तुरको हकमा रकम बैंकमा जम्मा गरी भौचर पेश गर्नु पर्ने छ, 
३. बुदाँ नं. १ देखि २१ सम्मका लागि चेकलिष्ट वमोजिम कागजातहरु प्राप्त भएको उल्लिखित दिन भित्र कार्य सम्पन्न हुने, 
४. सामान्य जानकारीको लागी दस्तुर नलाग्ने, बिशेष सेवाको हकमा मन्त्रालयले तोकेको स्वीकृत नर्म अनुसारको दस्तुर लाग्ने, 
५.अन्तिम गुनासो महानिर्देशक समक्ष गर्न सकिने ।