info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

||
नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

आर्थिक प्रशासन शाखा


 शाखाको कार्य विवरण

१.     बजेट तर्जुमाको कार्य गर्ने   

  • योजना तर्जुमा गोष्ठीमा विभागको प्रस्तावित चालु बजेट ( उपभोग तथा कार्य संचालन खर्चप्रस्तुत गर्ने  विभाग अन्तरगतका कार्यालयहरुको प्रस्तावित चालु बजेट तयार गर्न सहयोग  समन्वय गर्ने
  • विभाग अन्तरगतका कार्यालयहरुको प्रस्तावित चालु बजेट संकलन  विश्लेषण गर्ने
  • विभागको प्रस्तावित चालु बजेट LMBISमा प्रविष्टि गर्ने
  • विभाग अन्तर्गतका कार्यालयहरुको LMBIS प्रविष्ट गर्ने गराउने कार्यमा सहयोग समन्वय गर्ने
  • बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा हुने छलफलमा सहभागी हुने

२.स्वीकृत बजेट नियमानुसार निकासा लिई कर्मचारीहरुको तलवभत्ता लगायतका सुविधाहरु समयमै उपलब्ध गराउनेनियमानुसार कर कट्टी गर्ने  दाखिला गराउने

  •  कर्मचारीहरुको तलवभत्ता समयमा नै उपलव्ध गराउने  नियमानुसार कट्टि गर्नु पर्ने करहरु समय मै कट्टी गर्ने  
  •   नियमानुसार कर्मचारी संचय कोषविमानागरिक लगानी कोष कट्टिको विवरण सहितको वैक दाखिला भौचर सम्वन्धीत कार्यालयमा बुझाउने
  •   पूंजिगत तर्फको बजेट निकासा खर्च सम्वन्धी कार्य गर्ने
  • बार्षिक रुपमा वेरुजुको सिमा बढ्दै गएको हुंदा कर्मचारीव्यक्तिसंस्थालाई खर्च लेख्नु अगाडी आवश्यक कागजातहरुको अध्ययन गर्ने  भुक्तानी आदेश तयार गर्ने
  • विभागमा तयार गरेको भुक्तानी आदेशलाई कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेश गरी सम्वन्धित कर्मचारीव्यक्तिसंस्थाले भुक्तानी पाउने व्यवस्था गर्ने

३.  राजश्व संकलन तथा दाखिला सम्वन्धी कार्य गर्ने

  •    विभागमा प्राप्त हुने राजश्व वैक दाखिला गर्ने  राजश्वको श्रेस्ता दुरुस्त राख्ने
  •  धरौटी फिर्ता लगायत धरौटी सम्वन्धी कार्यको मासिक श्रेस्ता अद्यावधिक गर्ने

४. बेरुजु फर्छौट सम्वन्धी कार्य गर्ने

  •  विभाग  अन्तर्गत कार्यालयहरुको वेरुजु लगत अद्यावधिक गर्ने
  •  विभागको नाममा रहेको वेरुजु फर्छ्यौटका लागि पत्राचार गर्नेअसूल उपर गर्ने गराउने लगायतका सम्पूर्ण कार्य गर्ने 
  • विभाग अन्तर्गतका कार्यालयहरुको वेरुजु फर्छ्यौट गर्ने कार्यमा ताकेता गर्नुका साथै आवश्यक सहयोग  समन्वय गर्ने।

५.आर्थिक कारोवार सम्बन्धी सम्पूर्ण स्याहा श्रेस्ता दुरुस्त राख्ने 

  • कार्यालयले  राख्नु पर्ने आर्थिक कारोबारहरुको स्याहाश्रेस्ता दैनिक रुपमा अद्यावधिक गर्ने

६. आर्थिक प्रशासनको विषयमा राय पेश गर्ने

  • आर्थिक प्रशासन सम्वन्धी विषयमा राय माग भै आएकोमा अध्ययन गरि राय पेश गर्ने,

७.आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्ने गराउने

  • विभागको आन्तरिक लेखा परिक्षण गराउने
  • विभागको अन्तिम लेखा परिक्षण गराउने

८.केन्द्रिय आर्थिक विवरण तयार गर्ने

  • विभाग  अन्तर्गत कार्यालयहरुमा संचालित आयोजना / कार्यक्रमको केन्द्रिय बार्षिक आर्थिक विवरण तयार गरी सम्वन्धित निकायमा पेश गर्ने
  •  राजश्व  धरौटीको केन्द्रिय बार्षिक आर्थिक विवरण तयार गरि पेश गर्ने

९.माथिल्लो निकायहरुबाट माग गरिएका विवरण उपलव्ध गराउने

  • माथिल्लो निकायबाट माग गरिएका आर्थिक प्रशासनसंग सम्वन्धित विवरणहरु फिल्ड कार्यालयहरुबाट माग गरि एकिकृत रुपमा तयार पारी सम्वन्धित निकायमा पठाउने 

१०.शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने

Image

महानिर्देशक

शिव कुमार वाग्ले

js.dg@dofsc.gov.np

015327574

Image

उप महानिर्देशक

गणेश पौडेल

js.watershed@dofsc.gov.np

Image

उप महानिर्देशक

रविन्द्र महर्जन

js.mgmt@dofsc.gov.np

9851203626

Image

उप महानिर्देशक

दिपक ज्ञवाली

js.fwpd@dofsc.gov.np

9851147255