हाम्रो बारेमा
वन विभागको स्थापना वि.सं. २००८ सालमा भएको थियो । वि.सं. २०१२ सालसम्म वन विभागमा भारतीय वन सेवाका वन विशेषज्ञहरू झिकाइने प्रचलन थियो । २ सर्कल, ११ वन डिभिजन र ४४ रेञ्ज कार्यालयबाट सुरु भएको वनको संगठन ६ दशक अवधिमा धेरै पटक पदहरूको नाम परिवर्तन तथा संरचना पनि परिवर्तन हुँदै आएको छ । वि.सं. २०३३ सालको राष्ट्रिय वन योजना लागु भए पछि पुनः वन विभागको संगठन परिवर्तन भयो । वि.सं. २०४० सालमा विकेन्द्रीकरणको भावना अनुरुप ५ वटा क्षेत्रीय निर्देशनालय र आ.व. २०४३ / ४४ मा देशका ७५ वटै जिल्लामा जिल्ला वन कार्यालयहरू स्थापना गरिए ।
वि.सं. २०५० सालमा वन विभागको संगठनमा हेरफेर भई मुस्ताङ्ग बाहेक ७४ जिल्लाहरूमा जिल्ला वन कार्यालय, ९२ इलाका वन कार्यालय एवं ६९८ रेञ्जपोष्टहरू रहने गरी वन विभागको संगठन क्रियाशील रहँदै आएकोमा वन तथा भू-संरक्षण मन्त्रालयद्वारा गठित " वन क्षेत्रको लोकतान्त्रीकरण, सुशासन एवं दिगो विकास कार्यदल” को प्रतिवेदन, व्यवस्थापिका-संसद्को प्राकृतिक स्रोत र साधन समितिबाट प्राप्त विभिन्न विषयहरूमा वन तथा भू-संरक्षण मन्त्रालयलाई दिइएको निर्देशन...
महानिर्देशक
शिव कुमार वाग्लेjs.dg@dofsc.gov.np
015327574
उप महानिर्देशक
गणेश पौडेलjs.watershed@dofsc.gov.np
उप महानिर्देशक
रविन्द्र महर्जनjs.mgmt@dofsc.gov.np
9851203626
उप महानिर्देशक
दिपक ज्ञवालीjs.fwpd@dofsc.gov.np
9851147255
बृक्षारोपण क्षेत्रफल
वन डढेलो
अतिक्रमण नियन्त्रण
वन अपराध
वन्यजन्तु अपराध
वन्यजन्तुबाट भएको क्षति
भोगाधिकार दिइएको वन क्षेत्र
अन्य
2023-07-04 || posted by:
2023-07-04 || posted by:
2023-08-15 || posted by:
2023-07-04 || posted by:
2023-07-04 || posted by:
Image title
Image title
Image title