पहिरो ब्यवस्थापन

पहिरो व्यवस्थापन शाखाको कार्य बिबरणः-

शाखाको कार्य विवरणको आधारमा यस शाखामा एक जना उप सचिव प्रा.,स्वा., र एक जना सहायक भू-संरक्षण अधिकृत २, इन्जि.जियोलोजी १, ईन्जि.सिभिल ईरिगेशन १ गरी जम्मा ५ जना कर्मचारीहरुको दरवन्दी रहेको छ । विस्तृत कार्य विवरण निम्नानुसार रहेको छ ।

शाखाको कार्य विवरण

१. राष्ट्रियस्तरमा रहेको वृहत् पहिराहरुको सर्वेक्षण, जोखिम आंकलन, सम्वेदनशीलता अध्ययन र अभिलेखिकरण गर्ने,

२. वृहत् पहिरोहरुको व्यवस्थापनका लागि आवश्यक नीति, नियम, कानून तर्जुमा एवम् नियमन कार्यहरु गर्ने, गराउने

३. पहिरोहरुको रोकथाम तथा व्यवस्थापनका लागि प्रविधिमूलक कार्यक्रमहरुको विकास, विस्तार सम्वन्धि कार्यहरु गर्न अन्य शाखाहरुसंग समन्वय र सहजीकरणको वातावरण श्रृजना गर्ने, गराउने

४. विभिन्न भूपरिधिस्तरमा पहिरोवाट हुन जाने असरहरु समेत समावेश गरी ीबलमकष्मिभ ब्तबिक तयार गर्न र सो सम्वन्धि जानकारी प्रदेश र स्थानीय सरकारलाई गराउनको लागि आवश्यक सहजीकरण गर्र्ने, गराउने

५. आकस्मिक रुपमा पहिरोवाट हुने राष्ट्रियस्तरको क्षतिको च्बउष्म म्बmबनभ ब्ककभककmभलत गर्ने, गराउने

६. प्रदेश सरकारसंग समन्वय तथा सहकार्य गरी पहिरो रोकथामको रणनैतिक योजना तयार तथा कार्यान्वयन, गराउने

७. विभागीय प्रमुखले तोकेको अन्य आवश्यक कार्यहरु गर्ने