सशस्त्र वन रक्षक तालीम केन्द्र¸ टिकौलीको बिबरण
सम्पर्क ठेगानाः रत्न नगर नगरपालीका वार्ड नं. ०९ चितवन
मो नं: ९८५५०९२२२५
ईमेलः talimkendra47@gmail.com
कार्यालयको कार्यक्षेत्रः इलाम, झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रौतहट, वारा, पर्सा, मकवानपुर, ललितपुर, काठमाण्डौ, धादिङ्ग, गोरखा, चितवन, तनहुँ, कास्की, नवलपरासी (पुर्व, पस्चिम), रूपन्देही, गुल्मी कपिलवस्तु, अर्घाखांची, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र डडेल्धुरा र जिल्लाहरू
कार्यालय प्रमुखः श्री
कार्यालय फो.नं. 0५६-५६००५४ मो.नं. ९८५५०६१३५८
सूचना अधिकारी नाम र पद:माधव प्रसाद उप्रेती
सम्पर्क नं.९८५५०९२२२५
कर्मचारीको विवरण
कार्यालय प्रमुख रिक्त
माधव प्रसाद उप्रेती टे. सुवेदार
विष्णु गौतम टे. सुवेदार
दयाल साह कानु टे. सुवेदार
विदुर रानाभाट जमदार
कुल बहादुरराना जमदार
छटु महतो जमदार
सुरेन्द्र घलान -ले.पा.
सशस्त्र वन रक्षक सिपाही ३० जना
पदम बहादुर कुँवर का.स.
समशेर बहादुर थापा ह.स.चालक
सेवा प्रवाहका मुख्य मुख्य क्षेत्रहरुः-
- तालिम संचालन रिफ्रेसर तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, GPS तालिम अदि ।
- हात हतियार मर्मत तथा सहयेगी सामाग्री वितरण ।
- डिभिजन वन कार्यालयमा रहेका सशस्त्र वन रक्षक तथा हात हतियारको अनुगमन तथा निरिक्षण ।
- डिभिजन वन कार्यालयहरूबाट माग भएको अवस्थामा स.व.र.जनशक्ती परिचालन।