प्रशासन शाखाका कार्यहरु

प्रशासन शाखाका मुख्य मुख्य कार्यहरुः-

वन तथा भू संरक्षण विभागको समग्र व्यवस्थापनको मुख्य दायित्व कर्मचारी प्रशासन शाखा रहनेछ । यस शाखाको उद्देश्य वन भू संरक्षण विभाग तथा अन्तर्गतका कार्यालयहरुको कर्मचारीको पदपूर्ति, सरुवा, दरवन्दी श्रृजना, अभिलेख तयारी लगायत कर्मचारीको सेवा सुविधा सम्वन्धी दैनिक प्रशासन तथा कार्यालयका भौतिक सम्पत्ती समेतको उचित संरक्षणको व्यवस्था मिलाउने रहनेछ । यस शाखाले आवश्यकता अनुसारको वेभसाइट, बनाउने, तथ्याँक डाटावेस तयारी गर्ने, विभिन्न कम्पयुटर हार्डवेयर र सफटवेयरको विकास, मर्मत, सम्भार तथा रहेका कम्पयुटर टाइपिङ लगायतका सम्पूर्ण कार्य गर्ने छ

(१) प्रशासनिक कार्य

(२) सुशासन प्रबद्र्धन

(३) सार्वजनिक खरिद व्यवस्थापन

(४) कार्यालय परिसर व्यवस्थापन

(५) नीति, नियम, निर्माणमा सहयोगीको भूमिका

(६) अन्तर निकाय तथा अन्तर शाखा समन्वय

(७) शाखा नतोकिएका तथा दैनिक भैपरि आउने आकस्मिक कार्यहरु तथा प्राप्त निर्देशनहरु