वि.सं:
नेपाल संवत: ११४५ गुलाथ्व सप्तमी - ७
वन बिउ प्रयोगशाला तथा भण्डारण केन्द्र, कास्की पोखरा विवरण
कार्यालयको नामः वन बिउ प्रयोगशाला तथा भण्डारण केन्द्र, कास्की पोखरा ।
सम्पर्क ठेगानाः
पोखरा १, बगर, वन परिसर, कास्की ।
फोन नं. ०६१-५३६४२४
ईमेलः seed.pokhara@dofsc.gov.np || seed.pkr2075@gmail.com
कार्यालयको कार्यक्षेत्रः
गण्डकी प्रदेशका ११ जिल्लाहरु र लुम्बिनी प्रदेशका १० जिल्लाहरु
(बाँके र बर्दिया बाहेक)
कार्यालय प्रमुखः निर्मला सिंह भण्डारी सम्पर्क नं. ९८५६०७७५८३
सूचना अधिकारीः जीवन अधिकारी सम्पर्क नं. ९८४६७५३१११
कार्यरत कर्मचारीको विवरण
सेवा प्रवाह क्षेत्रः