national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

आर्थिक प्रशासन

आर्थिक प्रशासन शाखाको कार्य विवरण

१. बजेट तर्जुमाको कार्य गर्ने

२.स्वीकृत बजेट नियमानुसार निकासा लिई कर्मचारीहरुको तलव, भत्ता लगायतका सुविधाहरु समयमै उपलब्ध गराउने, नियमानुसार कर कट्टी गर्ने दाखिला गराउने

३. राजश्व संकलन तथा दाखिला सम्वन्धी कार्य गर्ने

४. बेरुजु फर्छौट सम्वन्धी कार्य गर्ने

५.आर्थिक कारोवार सम्बन्धी सम्पूर्ण स्याहा श्रेस्ता दुरुस्त राख्ने

६. आर्थिक प्रशासनको विषयमा राय पेश गर्ने

७.आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्ने गराउने

८.केन्द्रिय आर्थिक विवरण तयार गर्ने

९.माथिल्लो निकायहरुबाट माग गरिएका विवरण उपलव्ध गराउने

१०.शाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने