सामुदायिक वन मार्गदर्शन, २०८१ को बिषयमा बिभिन्न चारणमा भएको छलफलका आधारमा सामुदायिक वन मार्गदर्शन, २०८१को प्रारम्भिक मस्यौदा तयार भएको हुँदा उक्त मस्यौदामा आफ्नो राय सुझाव दिन चाहनुहुने सम्पूर्ण महानुभाव/निकायहरुले मिति २०८१/०६/०७ गते भित्र आफ्नो राय शुझाव वन तथा भू- संरक्षण विभाग को कार्यालय बबरमहल, काठमाण्डौमा लिखित वा विभागको इमेल ठेगाना afo.mgmt@dofsc.gov.np, info@dofsc.gov.np मा पठाउनहुन यसै सुचानासाथ प्रारम्भिक मस्यौदा पनि संगलन राखिएको व्यहोरा जानकारीका लागि अनुरोध छ |