info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

राष्ट्रिय वनको एकिकृत रणनीतिको मस्यौदामा राय सम्बन्धमा सूचना!!!

राष्ट्रिय वनको एकिकृत रणनीतको बिषयमा बिभिन्न चारणमा भएको छलफलका आधारमा राष्ट्रिय वनको एकिकृत रणनीति (२०८०-२१००) को मस्यौदा तयारिको क्रममा हुँदा आफ्नो राय सुझाव दिन चाहनुहुने सम्पूर्ण महानुभाव/निकायहरुले मिति २०८०/०९/२२ गते भित्र आफ्नो राय शुझाव  वन तथा भू- संरक्षण विभाग  को कार्यालय बबरमहल, काठमान्डौमा  लिखित वा विभागको इमेल ठेगाना afo.mgmt@dofsc.gov.np पठाउनहुन यसै सुचानासाथ प्रारम्भिक मस्अयौदा पनि संगलन गरिएको जानकारीका लागि अनुरोध छ | 

सि. न शिर्षक डाउनलोड
1. राष्ट्रिय वनको एकिकृत रणनीतिको मस्यौदामा राय सम्बन्धमा सूचना!!!