info@dofsc.gov.np || +९७७-१-५३२०३०३ || ९७७-१-५३२१२३१ || ९७७-१-५३१६३७९

नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वन तथा भू-संरक्षण विभाग
बबरमहल, काठमाडौँ

                                                            

वन संरक्षण क्षेत्रको नाम

जिल्ला

घोषणा तथा लागु मिति

वनको क्षेत्रफ़ल (हेक्टर)

व्यवस्थापनको उद्देश्य

 धनुषाधाम

धनुषा

२०६१/१०/०४

३४०

ऐतिहासिक, धार्मिक एवं वातावरणीय क्षेत्रको एकीकृत विकासद्वारा धार्मिक एवं पर्यापर्यटन क्षेत्रको प्रवर्धन गर्ने

काक्रेविहार

सुर्खेत

२०५१/०१/३०

१७५

जैविक विविधता, वन स्रोत, जलस्रोत र प्राकृतिक एवं धार्मिक सम्पदाको संरक्षण गर्ने 

मदाने

गुल्मी

२०६७/११/१६

१३७६१

प्राकृतिक सौन्दर्य एवं पारिस्थितिकीय प्रणालीको संरक्षण गर्ने

पन्चासे

कास्की, पर्वत, स्याङ्गजा

२०६८/११/१५

५७७६

जैविक विविधता, जल स्रोत र पर्यापर्यटनको दीगो व्यवस्थापन एवं वातावरणीय सन्तुलन कायम गर्ने

वरण्डाभार 

चितवन

२०६८/११/१५

१०४६६

वनको अवस्था र वन्यजन्तुहरूको वासस्थान सुधार ल्याउनुको साथै जैविक मार्गहरूको पुनर्स्थापना र पर्यपर्यतान्को विकास गर्ने

खाता

बर्दिया

२०६८/११/१५

५७४२

वन व्यवस्थापनद्वारा ठुला वन्यजन्तुहरूको वासस्थान र जैविकमार्गहरूको पुनर्स्थापना गर्ने

लालझाडी-मोहना

कंचनपुर, कैलाली

२०६८/११/१५

२९६४२

वन व्यवस्थापनद्वारा ठुला वन्यजन्तुहरूको वासस्थान र जैविकमार्गहरूको पुनर्स्थापना गर्ने

वसन्ता

कैलाली

२०६८/११/१५

६९००१

वन व्यवस्थापनद्वारा ठुला वन्यजन्तुहरूको वासस्थान र जैविकमार्गहरूको पुनर्स्थापना गर्ने

रेसुङ्गा

गुल्मी

२०७४/११/२८

१९२८१.३७

प्राकृतिक स्रोत, जैविक विविधता, जलाधारीय र पुरातात्विक महत्वको सम्पदाको संरक्षण गर्ने

थाप्ले सत्यवती सालिमेदह 

गुल्मी

२०७४/११/२९

३७८४३.०६

जैविक विविधता, वन स्रोत, जलस्रोत र प्राकृतिक एवं धार्मिक सम्पदाको संरक्षण गर्ने 

गोदावरी फुल्चोकी

ललितपुर, काभ्रेपलान्चोक

२०७९/०३/०२

२१२८.८८

जैविक विविधता, प्राकृतिक सौन्दर्य, भौगोलिक र भौगर्भिक अवस्था, पारिस्थिकीय प्रणाली, एवं सङ्कटापन्न जीवजन्तु / वनस्पति
र ऐतिहासिक धार्मिक सांस्कृतिक महत्वका सम्पदा समेतको संरक्षण